CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेपाल लेखापढी कानुन व्यवसायी द्वारा शुभकामना आदानप्रदान

फेटा GP PSA
571
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

हान पर्वको रुपमा रहेका वडा दशै, शुभ-दिपावली तथा छठ पर्वको उपलक्ष्यमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन जिल्ला समन्वय समिति बाराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

यस्ता महान पर्वको शुभ अवसरमा आफ्ना शुभचिन्तक तथा आफन्त संगको भलाकुसारी गर्नुका साथै सनातनिय धर्म कर्मले आम्रो जीवनमा एउटा छुट्टै साहस तथा उर्जा प्राप्त हुने गर्छ र हामी लाई शान्ति प्राप्त हुने गर्छ। दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान संगै यश पर्व संग आस्था राख्ने सबै श्रद्धालु भक्तजनमा शु:ख शान्ति धनधान्य प्राप्ती हेतु कामना गर्दै कनेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन जिल्ला समन्वय समिति बाराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

पन्नालाल कुशवाहाको सभापतीत्व तथा वृज किशोर यादव (भागतजी)को प्रमुख आतिथ्यता एवं जितनारायण पटेलको विशिष्ट आतिथ्यतामा शुभकामना आदानप्रदान गरिएको हो। कार्यक्रममा रामलाल यादव, पवन पोखरेल, दुर्गा साह कानू, लक्ष्मण साह कानु, रामअज्ञा साह, हरि प्रसाद जैसवार, ईश्वर साह कानु, दिनेश पटेल, म.हाकिम अंसारी, सम्भु गिरी, अगर दिन मंसुर, उपेन्द्र पासवान, संञ्चारकर्मी रमेश साह लगायत संस्था संग आबद्ध सबै सदस्यहरुको सहभागिता रहेको थियो। भने कार्यक्रम संचालन विरेन्द्र प्र यादवले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश