CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

आकाश एफ एम पोखरियाको धनवर्षा कार्यक्रमको उद्घघाटन मेयर चौहान द्धारा सम्पन

Pheta Chhath Shubhakamana
196
Bara Gadhi Notice winter

 

   शैलेश गुप्ता २५ कार्तिक पोखरिया 

Karaiya Mai Notice Winter

पोखरिया

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८

आदर्श मिडिया प्रा o लि o द्वारा संचालित आकाश एफएम १०१.९ मेगाहर्ज ले आयोजना गरेको धन बर्षा कार्यक्रम धनतेरा विशेष को पोखरिया नगरपालिका को नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ले रिबन काटी उद्धघाटन गरे का हुन । धनतेरश को आज दोस्रो दिन कार्यक्रम संचालन गरे को कार्यक्रम मा मेयर चौहानले  १ घण्टा को कार्यक्रम मा लाइव मा बासी रेडियो श्रोता हरु सित लकी ड्रॉको चीठा खोले का थिय भने सो कार्यक्रम मा मेयर चौहान मार्फतको पहिले लकी ड्रॉ चीठा पोखरिया नगरपालिका वडा ४ नबर को गौरी संकर प्रसाद रौनियारले १ किलो को सरफ पुरस्कार जीतेका हुन ।  नगर प्रमुख चौहानले  रेडियो मार्फत नगर बासी लगाएत  देश विदेश मा रहेका सम्पूर्ण जन समुदायमा शुभकामना दिय ।

Baiju sah