CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

बालबालिकालाई अगाडि बढाउन सके देशको उन्नति हुने : समिर

Pheta Chhath Shubhakamana
2,074
Bara Gadhi Notice winter

प्रभु यादव, बारा ।।  आजका बालबालिका भोलीका कर्णाधार हुन” यसलाई मध्यनजर गर्दै बालबालिकालाई अगाडि बढाउन सके देशको उन्नति हुनेछ भने प्रदेश नम्वर २ का प्रदेश सभा सदस्य माननिय महम्द समिरले धर्ना राख्दै कार्यक्रममा सहभागी हरु लाइ बताएका थिए ।

बालअधिकार सम्वन्धि तालिमको उदघाटन गर्दै प्रमुख आतिथ्यबाट बोल्दै समीरले यस्तो बताएका हुन् । मानव अधिकार संरक्षण संस्था को आयोजनामा र प्रदेश सभा सदस्य माननिय समिरको संसदीय कोषको सहयोगमा उक्त तालिम संचालन गरिएको हो ।

उक्त तालिम विहिबारबाट कलैया उपमहानगरपालिकाको वडा नम्वर १९ को ईनर्वाबाट शुरू भई वडा नम्बर १० को निलकण्ठवा , १८ को मोतिसर र २३ को बैराठपुरमा गरी चार दिन सम्म सञ्चालन हुने समिरका प्रेस संयोजक रमेश साहले जनकारी गराएका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

तालिमको उदघाटन कार्यक्रममा वडा नम्वर १९ को वडा अध्यक्ष लतिफ मियाँ ठकुराई , अस्मुलाह मियाँ ठकुराई , गनि मियाँ , बिक्रम सिह , प्रधुमन दुवे र रूषतम अंसारी लगायतका अतिथीहरुले बालबालिकामा सचेतना जगाउन जरूरी रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका माननिय मो समीरले गत वर्ष अभिभावक्तव ग्रहण गरेका नितु पासवानलाई शैक्षिक सामग्री र बिधालयको पोशाक सहित हस्तान्तरण गर्दै कक्षा पाच सम्म आ्फनो सहयोग रहिरहने जानकारी गराएको समिरलाई उर्दित गर्दै प्रेस संयोजक साहले जनकारी गराएका हुन् ।

Baiju sah