

शैलेश गुप्ता २८ मंसिर

पर्सा को पोखरिया नगरपालिका वडा नम्बर ५ सतवरिया मा आज धुवामुक्त वडा बनाउने योजना अतर्गत रहेको ३६ लाख ९० हजार को बजेट बाट ग्यास र चूलो वितरणका लागी सर्वदलीय बैठक संपन्न भय को छ ।
वडा नम्बर ५ को वडा कार्यालयको आयोजनामा बसे को बैठक वडा अध्यक्ष महेन्द्र महतो चाई को अध्यक्षतामा सर्वदलीय बैठक बसे को थियो ।

बैठक मा वडा कार्यालय ले पेश गरे को प्रस्ताव
१ मा ३६ लाख ९० हजार को योजना को टेंडर बाट २९ लाख बराबरमा ठेका पटा सकार भय र कुनै सफलायर लाई परे को वडा सचिव हजारी यादवले सर्बदली बैठक मा जानकारी गराए।
२ सतवरिया मा करीब ५०५ घर धुरी रहेको छ बताए ।
३ ग्यास सिलिंडर र चुलो ४८३ वाटा रहेको जानकारी गराय ।
सो सर्वदलीय बैठक बाट वडा नम्बर ५ सतवरिया मा रहेको करीब ५०५ घर धुरी रहेको घर परिवारमा एका संगोल बाट छुटा छुटे बसों बास गरेका परिवार लाई १ घर १ ग्यास र चुलो वितरण गरीने निर्णय गरीयको वडा सचिव हजारी यादव ले बताए ।
सो सर्वदलीय बैठक मा वडा नम्बर ५ को पूर्व वडा अध्यक्ष उमाकान्त साह कानू , पूर्व गा बी स उपा अध्यक्ष गोवर्धन यादव , लोकतांत्रिक समाज बादी पार्टी को मनोज साह कानू , माओवादी केंद्र को हरेंद्र महतो चाई, हरेन्द्र दुबे , गाया साह कानु, पूर्व गा बी स वडा अध्यक्ष माया साह कानु, गोवर्धन साह तेली , पन्नालाल राम , मंसुर मिया, सम्भू प्रसाद चौहान ,चंद्रिका प्रसाद चौहान दिनेश राम लगाएत वडाका विभिन्न पार्टीका नेता तथा कार्यक्रता भद्र भलादमी हरु को उपस्थिति रहेको थियो।
