CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

पाँच लाख रुपैयाँ घुससहित जितपुर सिमरा– ३ का वडाध्यक्ष पक्राउ

फेटा GP PSA
215
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता २ पौष पोखरिया

 

पाँच लाख रुपैयाँ घुससहित बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष पक्राउ परेका छन्।

Karaiya Mai Notice Winter

डाध्यक्ष ताराबहादुर कार्कीलाई अख्तियारको टोलीले पक्राउ गरेको हो। सोमबार दिउँसो उनलाई अख्तियारको हेटौंडाबाट गएको टोलीले स्थानीय जवसवाल होटलबाट घुससहित पक्राउ गरेको अख्तियारको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी गोविन्द प्रसाद गौतमले जानकारी दिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८

अहिले पक्राउ परेका वडाध्यक्ष कार्कीको विषयमा कागजी प्रक्रिया चलिरहेको गौतमले बताए। घुससहित पक्राउ परेका कार्की नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

 

 

Baiju sah