CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरी उपरीक्षक खत्रीको एन्ट्रीमा पहिलो सुन तस्कर पक्राउ

फेटा GP PSA
1,961
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।  प्रहरी कार्यालय रौतहटबाट खटिएको विशेष प्रहरी टोलीले लु ४ प ५८०३ नंवरको मोटर साइकल चेकजाँच गर्ने क्रममा मोटर साइकल चालक २१ बर्षिय अनुकेश कुमार शाहको साथबाट सुन जस्तो देखिने ४ पिस पहेँलो धातु पक्राउ गरेको थियो । उक्त बस्तु लाइ परीक्षणगर्दा सुन नै भएको प्रमाणित भएको थियो । उक्त सुनको तौल १ के जी रहेको जिप्रका रौतहटले जनाएको छ।

Karaiya Mai Notice Winter

अब निजलाई राजश्व छली कारवाहिका लागि अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया पठाइए को हो । विशेष सुराकीको आधारमा यो वस्तु खोज्ने जिम्मा पप्पु नायकलाई दिइएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश