CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा नक्कली बम राखेर डराउने दुई जना पक्राउ

फेटा GP PSA
2,267
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।  टाईम बम राखेर ब्यापारीलाई धम्क्याउने र पैसा माग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भारत सितामडीका २६ वर्षिय प्रेम कुमार पासवान र गैरका २१ वर्षिय नन्द किसोर राय यादवलाई छुट्टा छुट्टै स्थानवाट प्रक्राउ गरेको हो । उनीहरुले नक्कली वम राखेर गैरका प्रतिष्ठित ब्यापारीहरु वाट पैसा असुल्न धम्क्याएको अनुसन्धान वाट खुलेको छ ।

Karaiya Mai Notice Winter

नन्द किसोर रायले बम वनाउने र प्रेम कुमार पासवानले फोनमा धम्क्याउने गरेको अनुसन्धान वाट खुल्न आएको हाे । उनीहरुको साथवाट प्रहरीले ४ थान मोवाइल तथा भारतिय र नेपाली सिम वरामद गरेका छन । उनीहरुमाथि विष्फोटक पर्दाथ अन्तर्गतको कसुरउपर मुद्धा चलाइएको प्रहरीले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश