CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सशस्त्र प्रहरी बल पर्साद्वारा करिब ६ लाख बराबरको कपडा बरामद

फेटा GP PSA
240
सिम्रौन्गढ़ नपा psa

वीरगंज – जिल्ला पर्सा वीरगञ्ज महानगर पालिका वडा नम्बर २४ स्थित बहुअरीमा रहेको एक घरमा भारतबाट अवैध रुपमा भन्सार छलि लुकाई छिपाई राखिएको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

Karaiya Mai Notice Winter

बिशेष सुराकिको आधारमा सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्सा र वीरगञ्ज भन्सार कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले अन्दाजी ५ लाख ८३ हजार रुपैयाको कपडा बरामद गरेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सो बरामद गरेको कपडालाई आवश्यक कारवाहीको लागि भंसार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल पर्साका सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले जानकारी गराएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश