विभेद हुने गरी लिंग पहिचान गरी गर्भपतन विरुद्ध प्रचार प्रसार तथा जनचेतना अभिवृद्धि कार्यक्रम पोखरियामा सम्पन ।
शैलेश गुप्ता २० पुस पोखरिया
पर्सा
को पोखरिया नगरपालिका को सभा हलमा एक दिने विभेद हुने गरी लिंग पहिचान गरी गर्भपतन विरुद्ध प्रचार प्रसार
तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन भयको छ। सो कार्यक्रम मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय प्रदेश स्वास्थ्य डिविजन स्वास्थय कार्यालय पर्सा को आजोजनामा कार्यक्रम सम्पन भयको हो ।
पोखरिया नगरपालिकाको उप प्रमुख रूबी कुमारी ठाकुरको अध्यक्षतामा भयको कार्यक्रममा पोखरिया नगरपालिकाको निमित प्रमुख प्रसासकीय अधिकृत अजय कुमार श्रीवास्ताव ,
पोखरिया नगरपालिकाको स्वास्थय शाखा प्रमुख कौसलेंद्र मिश्रा,शिवजी पटेल ,
वरिष्ठ स्वास्थय प्रशासन कार्यालय प्रमुख स्वास्थय कार्यालय पर्साको मुक्तिनारायण साह ,वडा अध्यक्ष प्रमोद गिरी, रामप्रवेश प्रसाद चौहान , लक्षमण साह कानू , महेन्द्र महतो चाई , प्रमान्नद पटेल ,किशोरी साह तेली, नौसद आलम , सोनालाल साह गोड, कार्यपालिका सदस्य । राधा साह कानू, रामबचन महतो , पोखरिया अस्पतालको निमित में सु संजु दास तत्वा, सीनियर अनमी दीपिका सिंह , खुशबू मिश्रा, पब्लिक हेल्थ नर्सिंग अधिकृत स्वास्थय कार्यालय पर्साको मिरा कुमारी यादव , प्रधानाध्यापक संकर प्रसाद रौनियार, लक्षमण ख्वाश, बिनोद चौहान , प्रमोद ठाकुर, नेपाल रेडक्रस सोसायटी उप शाखा पोखरिया को सभा पति भगवान प्रसाद कुर्मी , रहेका कार्यक्रममा बिभेदपुरण लिंग छानौटको अंत्यकालागी राष्ट्रिय रणनीती २०७८/२०८८ सम नेपाल सरकार स्वास्थय तथा जनसंख्या मंत्रालय अनुसार
परिच्छेद १ मा परिचय
(क) पृष्ठभूमि
(ख) राष्ट्रीय अंतर्राष्ट्रीय प्रतिबद्धता
(ग) औचित्य
(घ) सिद्धांतहरु
परिच्छेद २ मा दीर्घकालीन सोच ,
१ सोच
२ लक्ष्य
३ उद्देश्य
परिच्छेद ३ मा रणनीति ,कार्यनीति र कार्यान्वयन बयवस्था
१ रणनीति
२ कार्यनीति
३ रणनीति , र कार्यान्वयन बयवस्था
४ रणनीति कार्यान्वयनका लागी टहगत संरचना
परिच्छेद ४ मा, कार्यान्वयन योजना
१ कार्ययोजना
२ लागत अनुमान विधि
३ लागत अनुमान सिमा
४ कार्यान्वयन बयवस्था
५ कार्यान्वयन योजना
परिच्छेद ५ मा, अनुगमन र मूल्यांकन
१ अनुगमन र मूल्यांकन को दृष्टि कोण ।
२ अनुगमन र मूल्यांकनको जिमेबारी र जवाफदेहीताको तह ,
३ रणनीति , र कार्यान्वयनको मूल्यांकन विधि
४ अपेक्षित परिणाम
५ नतीजा मापनको ढांचा,
६ रणनीतिको पुनरावलोकन र परिमार्जन,
सम्बन्धी पब्लिक हेल्थ नर्सिंग अधिकृत स्वास्थय कार्यालय पर्साको मिरा कुमारी यादवले कार्यक्रममा प्रशिक्षण दियकी छिन ।