भ्रष्टाचारी भयको प्रमाणित गर्न पोखरियाका निमित प्रमुख प्रसासकीय अधिकृत अजय श्रीवास्तवको चुनौती ।
गलत अफवाह फैलाउने पत्रकारलाई कानुनी कटघेरामा उभियाउने श्रीवास्तवको प्रतिक्रिया।
पछिल्लो दुई तीन दिनमा केही सञ्चार माध्यमहरुमा भ्रामक समाचार प्रसारण तथा प्रकाशन भएको भन्दै पर्साको पोखरीया नगरपालिकाका निमिति प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तवले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।