शैलेश गुप्ता २९ माघ पोखरिया ।
पर्सा
पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विधालय सतवरियामा माघ १९ गते शुक्रबार नै छैठो पटकमा बनेको विधालय बयवस्थापन समिति बिबाद मैं देखिएको छ ।
अभिभावक भेलबाट २ जना महिला २जना पुरूष गरी ४ जना अभिभावक बाट २ जना मनोनित गरी ६ जना सर्व सहमतीले चयन भयको थियो ।
तर पनी पहिले पटकको अभिभावक भेला आ व २०७९/०८० मा ३ पटक भयको थियो तर समिति गठन हुन सकेन ।
आ व २०८०/०८१ मा ३ पटक गरी २ आर्थिक बर्षमा छैठो पटकको अभीभावक भेला बाट समिति चयन गरीयको हो ।
बिरेंद्र प्रसाद चौहान ,लखपति देवी राम , शहिद अख्तर मिया तेली , मालती देवी मल्लाह,चन्दा दाता – परसा प्रसाद चौहान , समाज सेवी – गोवर्धन यादव चयन भयका हुन ।
समितिका लागी चयन भयका सदस्यहरुलाई ११ अौ दिन बितदा विधालयले हाल समन बैठक नबसाउदा चर्चाको विषय बनेको स्थानीयले बताएका छन।
अभिभावक भेला वडा नम्बर ४ को वडा अध्यक्ष लक्षमण साह कानूको अध्यक्षतामा भयको अभिभावक भेलामा सोही विधालयका प्रधानधयापक रामबाबू प्रसाद चौहान , शिक्षा प्रेमी, समाज सेवी, बुद्धि जीबी तथा नगरपालिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सर्व सहमति बाट चयन भयका सदस्यहरु प्रति केही बयक्तीहरुको असहमती रहेको विधालय श्रोतले जनायको छ।