CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अज्ञात व्यक्तिद्वारा स्कुलको सामान चोरी गरि आगजनी

अज्ञात व्यक्तिद्वारा स्कुलको सामान चोरी गरि आगजनी

फेटा GP PSA
2,139
सिम्रौन्गढ़ नपा psa

उषा मण्डल, मोरंग ।।  सुनसरीको ईनरुवा नगरपालिका-१ मा रहेको श्री चाँदनी आधारभूत प्राथमिक बिद्यालयमा गए राती अज्ञात समूहले चोरी गरी आगजनी गरेका छन् । अज्ञात व्यक्तिहरुले राती साढे २ बजे अफिस कोठाको ताला फोडेर अफिसमा रहेको अन्दाजी ५५ हजार बराबरको कम्प्युटर थान-१ र डिजे साउण्ड बक्स चोरी गरी अफिस कोठामा आगो लगाई फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Karaiya Mai Notice Winter

आगलागीबाट अफिस कोठामा भएको पुस्तकहरु, रोष्टम, फायल, खेलकुद सामाग्रीहरू जलेर नष्ट हुँदा अन्दाजी ४४ हजार मूल्य बराबरको क्षति भएको छ । घटनामा संलग्न व्यक्तिहरुको पहिचान तथा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश