CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

शिक्षाको स्तरवृद्धि सम्बन्धमा सरोकारवाला सित एकदिने अन्तरक्रिया पोखरियामा सम्पन।

विधालयमा शैशिक भ्रमण ,विधालयको प्रगति विवरण, विधालय बयवस्थापन तथा विधालय संचालन सम्बन्धी छलफल भयको छ।

Pheta Chhath Shubhakamana
343
Bara Gadhi Notice winter
शैलेश गुप्ता २३ चैत्र पोखरिया 
प्रसौनी गापा सामाजिक संदेश ०७८
पर्सा

 

 पर्सा को पोखरिया नगरपालिकामा आज आर्थिक बर्ष  २०८१  मा शिक्षाको स्तर वृद्धि सम्बन्धमा आज नगरपालिका मां सरोकार वालाहरु सित एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन भयको छ ।
अन्तरक्रियामा विधालयमा शैशिक भ्रमण ,विधालयको प्रगति विवरण, विधालय बयवस्थापन तथा विधालय संचालन को सम्बन्धी छल फल भयको शिक्षा शाखा प्रमुख विजय कुमार झाले बताए ।
Karaiya Mai Notice Winter
नगरपालिकाको सभा हलमा शिक्षा शाखाले आयोजना गरेको अंतरक्रियां कार्यक्रम पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा सम्कापन भयको कार्यक्रममा  विशिष्ठ अतिथि उप प्रमुख रूबी कुमारी ठाकुर , पूर्व उप प्रमुख सलमा खातून ।
 नगरपालिकाको वडा नम्बर १ देखी १० समका वडा अध्यक्षहरु , वडा नम्बर १ देखी १० सम संचालनमा रहेको   आमुदायिक विधालयका प्रधानधयापकहरु निजी विधालयका संचालकहरु , विधालय ब्यवस्थापन समितिका अध्यक्षहरु , शिक्षक अभिभावक संघका अध्यक्षहरु , कार्यपालिका सदस्य   लगाएतहरु  रहेकोका थीए। 
Baiju sah