शैलेश गुप्ता १६ जेष्ठ पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ मा एक कार्यक्रम को बीच प्रदेश सरकार को पर्सा क्षेत्र नम्बर ३ ख को प्रदेश सांसद जनर्धन सिंह क्षेत्रीले २५ लाखको लागतमा छात्रबास र पोखरिया गाऊमा रू १० लाख को लागतमा सार्वजनिक धर्मशाला निर्माणको लागी पूजा पाठ गरी छूटा छुटै सिलन्यास गरेका पोखरिया नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष लक्षमण साह कानूले जनाएका हुन।
स्थानीय पुरोहित मुना दुबेले सिलन्यास कार्यक्रममा पूजा पाठ गरायका हुन ।
सिलन्यास कार्यक्रम वडा अध्यक्ष लक्षमण साह कानू को अध्यक्षतामा भयको सिलन्यास कार्यक्रम प्रमुख अतिथी प्रदेश सांसद जनार्धन सिंह क्षेत्री ,पोखरिया नगरपालिकाको पूर्व मेयर दीपनारायण प्रसाद रौनियार।
क्षेत्रीय सभापति श्रीकिसुन प्रसाद चौहान ,सचिव सुरेन्द्र सिंह , समाज सेबी गोरख साह कानू , सकीम मिया, नगर सभापति रामबाबू प्रसाद चौहान ,रामबचन महतो लगाएतकाहरुको सहभागिता रहेको थियो ।