CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अत्तिबिपन्न भन्दै आसेपासेलाई सेलिण्डर र चुल्ल्हा वितरण

फेटा GP PSA
2,421
सिम्रौन्गढ़ नपा psa

बारा ।।  बातावरण प्रदुषण मुक्त बनाउनका लागि उठाइएको पाइलाको फल आसेपासेको हात मा परेको गाउपालिकाका एक जना वाडा अध्यक्षले आरोप लगाएका हुन् । राजपाको कार्यकर्तामुखी अध्यक्षले गैस चुलहा र सिलिन्डर वितरण गरेको प्रसौनी गाउपालीका वार्ड नम्बर ७ का अध्यक्ष रामणी गुप्ताले बताए । विपन परिवारको नाममा सम्पन्नलाई पार्टीको सदस्य भएकालाई वितरण गरेको गुप्ता अारोप लगाएका हुन् । गाउपालीकाका उपाध्यक्ष गिता साहको संयोजकत्वमा हरेक वार्डबाट विपन परिवारको नमावली संकलन गरि बोर्ड बैठकमा पारित गराई चुलहा र सिलिन्डर बाटन निर्णय भए पनि अाफु खुसी नाम लिस्ट बनाइ बाड्न लागको गुप्ता जनाएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

वार्ड नम्वर ७ का गापालीका सदस्यका भाइ हिरा महरालाई पकी घर र जग्गा हुदाहुदै सम्पन्नलाई विपनको लिष्टमा नाम राखेर चुलहा र सिलिन्डर दिएको गुप्ताले जनकारी गराएको छ । वार्ड नम्वर ५ का दर्शन बैठा को पकी घर भएको र छोरा शस्त्र पहरीमा जागिरे रहेको जग्गा समेत भएकाहरू लाई समान वितरण गरेको जुन पार्टी गतरूपमा बाडेको गुप्ताले गरेका हुन् । वार्ड नम्वर ५ को अनिरूध्द पडित संग दुइ विगहा १० कठ्ठा खेत , जितपुरमा पकि घर प्रस्टोका गाउमा पकी घर र दुईवटा भाडामा चल्ने गाडी समेत भएका कुन वर्गका विपन हुन प्रश्न गर्दै त्यसलाई विपन परिवारमा नाम लिस्ट बनाई समाग्री दिईएको गुप्ताले जनकारी गराएका हुन् ।

उपाध्यक्ष साहको नातादार भाईभरदारका तीन जना सम्पन्न व्यक्तिलाई सिलिन्डर र गैस चुलहा दिएकोमा अध्यक्ष गुप्ता अापति जनाएका छन । गावपालीका अध्यक्ष भोला प्रसाद गुप्ता संग बुझदा सबै वार्ड वाट गरी आएको लाई समान वितरण गरेको प्रतिक्रिया दिएका हुन् । विरोध गर्न विपक्षीहरू जहिले पनि लागि परेको हुन्छ अध्यक्षको धारणा रहेको छ । सिलिन्डर र गैस चुलहा विपन र गरीब परिवारलाई दिने निर्णय भएकोछ गुप्ताले जनकारी गराएका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश