विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

माछा पोखरीको लागि राखिएको केराउ प्रहरीद्धारा छापामारी गरी बरादम

सिम्रौन्गढ़ नपा psa
वीरगंज ।। वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा प्रहरीले छापामारी गरी केराउ (मटर) बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर र बिर्ता, ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको संयुक्त टोलीले आईतवार राति करिब १०ः३० बजेको समयमा अलौंको मलाह टोलमा छापामारी गरी सो परिमाणमा मटर बरामद गरेको हो ।
स्थानिय गौरी सहनी र सुखाडी सहनीको घरमा प्रहरीले छापामारी गरी करिब १५० बोरा मटर बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । समाचार तयार गर्दा सम्म कति बोरा हो पूर्ण रुपमा यकिन हुन नसकेको जनाईएको छ । दाना स्वरुप माछा पोखरीमा हाल्नको लागि सो केराउ भण्डार गरेर राखिएको कुरा प्रहरीलाई जानकारी दिएको सुखाडी सहनीले बताएका छन् ।
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed