CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

पोखरिया अस्पतालमा ७ दिने पाठेघर झरने सम्बन्धी नि:शुल्क शिविर सुरू

सिबिर आज देखी सुरु भय को छ। र ७ दिन सम चलने छ।

Pheta Chhath Shubhakamana
154
Bara Gadhi Notice winter

शैलेश गुप्ता २६ जेष्ठ पोखरिया

पर्सा

को पोखरिया नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा पाठेघर ( आंग बच्चेदानी) झरने समस्या सम्बन्धी नि :शुल्क सल्यक्रिया सिविर सम्बन्धी आज सरोकार वालाहरु सित परिच्यात्मक कार्यक्रम सम्पन्न भयको छ र  आजै बाट पोखरिया अस्पतालमा ७ दिने पाठेघर झरने सम्बन्धी नि:शुल्क शिविर सुरू पनी भयको छ।

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

सो सिबिर पर्सा का स्थानीय तह अन्तर्गत प्रजाजन्न स्वास्थ्य सम्बन्धी एस्क्रिनिंग भयका बिरामीहरुलाई नि:शुल्क साल्यक्रिया गरिने मधेश प्रदेश सरकार स्वास्थ्य निर्देसनालयको डा बिनोद यादवले बताए ।

 

मधेश प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय स्वास्थ्य निर्देशनालय सपही धनुषा को आयोजना तथा पोखरिया अस्पतालको सहयोगमा हुन लागेको पाठेघर ( आंग बच्चेदानी) झरने समस्या सम्बन्धी नि:शुल्क सल्यक्रिया सिविर सम्बन्धी परिचयात्मक कार्यक्रम स्वस्थ्य कार्यालय पर्सा को कार्यालय प्रमुख डा मुक्तिनारायण साह को अध्यक्षता

 

भयको कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाको नगर प्रमुख तथा पोखरिया अस्पताल बिकास समिति अध्यक्ष प्रद्युमन प्रसाद चौहान ,पोखरिया नगरपालिका स्वास्थय शाखा प्रमुख कौशलेंद्र मिश्रा,

 

 

नेता नेजामिदिन समानी, पोखरिया अस्पतालको नि o मेडिकल सुप्रिटेंडेड डाo अनिल यादव , वडा नम्बर ४ को वडा अध्यक्ष लक्षमण साह कानु ,मेडिकल अधिकृत डा संजय गुप्ता , डा आदित्य कुमार बर्मा,बरिष्ट अनमी दीपिका सिंह, स्वास्थ्य कर्मी, डाक्टर,समाज सेबी , नर्स, अनमी लगाएतका सरोकार वालाहरुको उपस्थिति रहेको थियो।

 

 

Baiju sah