CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गजुरी गा०पा०-६. जरेखेतमा ८ कोठे शौचालय अध्यक्ष लाई हस्तान्तरण

फेटा GP PSA
1,693
सिम्रौन्गढ़ नपा psa

अमरेश पाण्डेय, गजुरी।

Karaiya Mai Notice Winter

जुरी गा०पा०-६. जरेखेतमा ८ कोठे शौचालय अध्यक्ष लाई हस्तान्तरण गरिएको हो। यहि मिति २०८१/२/२८ गतेका दिन जिल्ला धादिङ, गजुरी गा०पा०-६. जरेखेतमा सशस्त्र प्रहरी बाल नेपालको ” २३औं स्थापना दिवसको उपलक्ष्यमा शौचालय हस्तान्तरण गरिएको हो। Quick impact project अन्तर्गत सर्वसाधारण जनता लाई बढी सुविधा होस भनि अनुमानित २६ लाखको लागतमा सार्वजनिक गौचलाय गजुरी गा०पा० लगाएत विभिन्न संघ संस्था र सहयोगी दाताहरुको सहयोगमा निर्माणाधिन शौचालय रहेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

१८,०००००/- (अठार बाख मात्र) खर्चमा निमर्माण सम्पन्न भई स० प्र. ना. म. नि. गणेश ठाडा मगर र गजुरी १४ अध्यक्ष गणेश लाल श्रेष्ठ द्वारा संयुक्त समुद‌घाटन सु-सम्पन्न भएको हो। अन्दाजी सयौं जनाको समुपस्थितिमा गा०पा० अध्यक्ष लाई उक्त ८ कोठे शौचालय हस्तान्तरण गरिएको जनाइको हो। कार्यक्रममा विभिन्न व्यक्तित्वहरु लाई कदर पत्र प्रदान गरि सम्मान गरिएको हो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश