CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

बारा प्रहरी द्वारा सर्व साधारण माथि अत्याचार

Pheta Chhath Shubhakamana
2,207
Bara Gadhi Notice winter

बारा ।।  म प्रशासन हो म जेगरेनी सबै सहि हो भन्दै बारा प्रहरी द्वारा सर्व सधारण माथि अत्याचार गरि रहेको सर्व सधारणको भनाइ रहेको छ। दोषी आथि कार्यवाही गर्ने बेला निर्दोष समातिदा पनि आफु दोषी हुन्छु भन्ने डरले त्यसलाई निर्दोष नमानी कुनै न कुनै दोषी ठहर गरि मुद्दा चलाउने गरेको सर्व सधारण को भनाइ रहेको छ ।

आईपिएल सट्टेवाज भन्दै बाराको कलैया बाट पक्राउ परेका संजय शाह माथी प्रहरीले दमन गरि दुरव्यवहार गरेको पिडितले आरोप लगाएका छन । उधोग बाणिज्य संघ बाराको सभाहलमा आयोजित पत्रकार समेलनमा उनका दाइ संतोश साह र सलेन्द्र साहले प्रहरीले गरेको दुरव्यवहार बारेमा जानकारी गराएको थियो । आईपिएल सट्टेवाज भन्दै बाराको विभिन्न ठाउँ बाट शुक्रबार राती प्रहरीले १४ जनालाई पक्राउ गरिएको थियो ।

Karaiya Mai Notice Winter

कलैया स्थित रहेको तारा स्विटस नजिकमा मिठाई खाईरहेको बेला जिल्ला प्रहरी कार्यलयको क्राईम ब्रान्चको टोलिले मेरा निर्दोष छोरालाई हातपात गर्दै कार्यलय भित्र लागि दुरव्यवहार गरेको आमा सरस्वती देबिले बताईन। आईपिएल सट्टेवाजी संग नजोडिएको संजय साहलाई रिहा गर्न पिडित परिवारले माग गरेका छन । रिहा गराउन दवाव स्वरुप कलैयाको भारत चौकमा चक्का जाम गरेको बेला प्रहरीले आतंकबादी संग गरिने भिडन्त जस्तै सर्व साधारण तथा पसल थापेका पसले हरु लाइ समेत कुट्न लागेका थिए । त्यति मात्र हैन पसल बन्दगरी सटर झर्नु पनि परेको थियो र त्यसको साथै पसल मा समान लिने सर्वसाधारण हरु समेत कुटाइ खाएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

यता जिला प्रहरी कार्यलय बाराको प्रवक्ता रनजित सिह राठौरले पक्राउ परेका संजय साहले प्रहरीको कामकाजमा बाधा पुरयाई प्रहरीलाई दुरव्यवहार गरेको बताउनु भयो । क्राउ परेका साह लाई अनुसन्धानको क्रममा जिला प्रहरी कार्यलय भित्र ल्याउन खोज्दा साहले प्रहरीलाई दुरव्यवहार गरेकोले उनलाई पक्राउ गरि सार्वजनिक अपराधको मुदा चलाईने बताउनु भयो । आईपिएल सट्टेवाज भन्दै प्रहरीले कलैया उपमहानगरपालिका ४ निवासी राकेश साह, दरोगा अन्सारी, हरेराम साहलाई पक्राउ गरि जुवा एन अन्तर्गत मुदा चलाईने बाराका प्रहरी प्रवक्ता रनजित सिह राठौरले बताउनु भयो ।

Baiju sah