CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुर्पक्षको लागि पटेल करागार चलान

फेटा GP PSA
1,280
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव ।।  बारा जिल्ला अदालतलको फैसलाले प्रसौनी गाउपालिका वडा नम्वर ६ बेलहिया हाल कलैया उपमाहनगरपालिका वडा नम्वर ३ मा बस्दै आएक नन्देश सिंह पटेल पुर्पक्षको लागि जेल चलान गरिएको छ ।

जिल्ला अदालतमा पेश गरेको फरार सुचिमा रहेका पटेललाई पुर्पक्षको लागि विरगज कारागर चलान गरिएको प्रहरी उपरिक्षक रजित सिह राठोरले बताएका छन । जाहेरी परेपछि सिह लुकी छुपी बस्दै आएका थिए । गाउका केहि व्यक्तिले निज सिहलाई मगलबार पक्राउ गरि प्रहरीको जिम्मा लगाएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बुधवार केशव प्रसाद अधिकारी ईजलास नम्वर ३ मा भएको बहसमा पटेललाई पुर्पक्षको लागि करागार चलान गरिएको हो । जाहेरवालको तर्फबाट सरकारी वकिल विजय सिह, रविन्द्र यादव, उमेश प्रसाद यादव र विपक्षीको तर्फबाट ओमप्रकाश केशरी, रामचन्द्र सिह लगायतले सिहबाट बहस गरेका थिए ।

गत होली समारोहमा प्रसौनी गाउपालिका वडा नम्वर ६ बेलहियामा भएको झगडामा पटेलले चलाएको छुरा प्रहारबाट श्याम सुन्दर साह गम्भिर घाईते भएका थिए । नन्देश सिह माथि ज्यान मार्ने उधोगमा गम्भिर घाईते भएका साहका बुवा कन्हैया साहले जिल्ला प्रहरी कार्यलयमा जाहेरी दर्ता गराएका थिए ।

घाईते साह करिव दुई महिना लामो उपचारर्थ बाँचे पनि जिन्दगी बाँच्न धेरै पिडादायी भएको बताएका छन । यस्ता ज्यानमारा प्रवृतिका व्यक्तिलाई प्रशासनले कडा भन्दा कडा सजाय गरि अपराधीको मनोवल घटाई समाज सुधारमा सहयोग गर्नपर्ने युवा नेता उमेश कुशवाहाले साहले बताएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश