CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

१५ औं साधारणसभा बाट बारा जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा पुनः ठाकुर

फेटा GP PSA
4,696
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

बारा जिल्ला बचत तथा ऋण सहकारी संघको १५ औं साधारणसभा कलैयाको दास गेस्ट हाउसको सभा हलमा गरिएको हो। कार्यक्रमका प्रमुख अतिथी तथा भुमी ब्यवस्था कृषि तथा सहकारी मधेस प्रदेस मन्त्री जनाधर्न सिंह क्षेत्रीले मधेसमा सहकारी अहिलेको परिवेशमा केहि सहकारी भन्ने बितिकै आम नागरिक ठग भने बुझ्छ, त्यसलाइ चिर्न सहकारी राम्रो कार्य गर्ने तिर नफस्टाउनुको कारण सहकारी शिक्षाको कम ज्ञान तथा सहकारीमा कर्मचारीको अभावले गर्दा चाहे जति प्रगति नगरेको बताए। सहकारी लाई बदनाम गर्ने लाइ कानुनको दायरामा ल्याउदै कानुनी कार्वाही गर्ने हो भने आफ्नो मन्तव्य राखे भने गिता कडेल सापकोटाले जानकारी गराइन।

नेफ्कुनका संचालक सदस्य तथा विशिष्ट अतिथी शोभा राउतले भुकम्प पिडितलाइ सहायता,जोखिममा परेका संस्था लाइ सहकारी बाट सहायता, संघमा सहभागिता जनाउन सुबिधा लिन मात्र राम्रो हैन पद अनुसार कार्य गर्नु नै उत्तम हो भने आफ्नो मन्तव्य मदन प्रसाद चौरसियाले जानकारी गराए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

पर्सा जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष तथा विशिष्ट अतिथि राजेश पन्डित बारा जिल्ला बचत ऋण उत्कृष्ट रहेको बताए। अहिले सम्म कुनै समस्या नआएको अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारीमा विशेष धन्यवाद, बचत तथा ऋणमा आएका समस्या लाई न्यूनीकरण गर्न मन्त्री लाई आग्रह गरेका थिए, बचत तथा ऋणको लागि भवन निर्माणको लागि बजेट छुट्टाउनु आग्रह गरेका थिए। मधेस प्रदेश बचत तथा ऋण सहकारी संघ दर्ता गराइ दिन आग्रह गरेका थिए भने घन्टिमाइ सहकारी, बिधागत पुरस्कार कृष्ण पौडेल स्मृति, समा चकवा बचत तथा ऋण सहकारी संस्था लि. कलैया उत्कृष्ट ब्यवस्थापन सेवा सुआरभ बचत तथा ऋण सहकारी संस्था लि.निजगढ, उत्कृष्ट ऋणी कोसेली महिला बचत तथा ऋण सहकारी संस्था लि फतेपुर, असल बचत कर्ता जन सरोकार बचत तथा ऋण सहकारी संस्था लि. कलैया, पहिलो साधारण सभा संगालो बचत तथा ऋण सहकारी संस्था लि. सिमरा लगायतका संस्थाहरु सहभागी रहेकोे कोपिला सिम्खडाले जानकारी गराए।

१५ औं साधारणस भामा सम्मानित हुने मा रोयल सा कोष कलैया, जीवन ज्योती बचत तथा ऋण सहकारी संस्था कलैया, धन लक्ष्मी बचत तथा ऋण, रिद्दी सिदि बचत तथा ऋण सहकारी कलैया, विशेष बचत तथा ऋण सहकारी कलैया, जन सरोकार बचत तथा ऋण सहकारी कलैया, समा चकावा बचत ऋण सहकारी कलैया, कुसल बचत तथा ऋण सहकारी कलैया, अम्रपाली बचत तथा ऋण सहकारी कलैया, कलम विनायक बचत तथा ऋण सहकारी संस्थाले सम्मानित भएका छन।

बारा संघका अध्यक्ष सतेन्द्र ठाकुरले बार्षिक प्रतिवेदन पेस गर्दै कार्यक्रममा आआफ्नो मन्तव्य राख्ने क्रममा साना किसान सहकारी संघ अध्यक्ष मिश्रीलाल सहनी, रामराजा बहुमुखी क्याम्पका अध्यक्ष जंगबहादुर चौरसिया राखेका थिए भने चन्द्र बहादुर बुढाथोकीले जानकारी गराए।

१५ औं सभा बाट अध्यक्ष सतेन्द्र प्रसाद ठाकुर, उपाध्यक्ष राजु प्रसाद अधिकारी, महिला उपाध्यक्ष कोपिला सिम्खडा, सचिव मणेन्द्रनाथ शर्मा, कोषाध्यक्ष यज्ञ प्रसाद तिवारी, सहसचिव मदन प्रसाद चौरसिया, सदस्य रोशन कुमार गुप्ता, रामएकबाल यादव, आन्न्द प्रसाद यादव, मुना खरेल, रामकाजी खडका, उमेश चन्द्र यादव, राज कुमार मनान्धर, लेखा संयोजकमा शालिकराम अधिकारी लेखा सदस्य राजु कुमार कार्की, प्रमान्न्द प्रसाद चुनिएको भने मनिता शर्माले जानकारी गराएका थिइन।

Baiju sah