CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

जगरनाथपुर गाउपालिकाको विधालयहरूमा अत्यधिक गर्मीले बालबालिकाहरु बेहोश

बेहोश सुमनको हाल पोखरिया अस्पतालको इमरजेंसी वार्डमा उपचार भैरहेको र इमरजेंसी वार्डमा रहेका एम० बि० बि ०एस ०डॉक्टर जाफर अनसारी र नर्स रंजना गिरीका अनुसार उनको अवस्था सामान्य रहेको जानकारी दिए । 

Pheta Chhath Shubhakamana
146
Bara Gadhi Notice winter

 

शैलेश गुप्ता ८ असोज़ पोखरिया 

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
Karaiya Mai Notice Winter

जगरनाथपुर गाउपालिकाको

विधालयहरूमा अत्यधिक गर्मीले बालबालिकाहरु बेहोश   हुन थालेका छन ।

जगरनाथपुर गाऊपालिका वडा नम्बर ५ मा रहेको श्री ने रा प्रा वि मसियानी को कक्षा ७ मा अध्यनरत छात्रा सुमन कुमारीले कक्षा कोठा मैं अचानक  बेहोश भयकी छिन।

बेहोश भयकी छात्रा सुमनलाई विधालय का कार्यालय सहयोगी जगदीश पंडितले उपचार गराउन पोखरिया अस्पताल पुर्यायका छन ।

बेहोश सुमनको हाल पोखरिया अस्पतालको इमरजेंसी वार्डमा उपचार भैरहेको र इमरजेंसी वार्डमा रहेका एम० बि० बि ०एस ०डॉक्टर जाफर अनसारी र नर्स रंजना गिरीका अनुसार उनको अवस्था सामान्य रहेको जानकारी दिए ।

अत्यधिक गर्मी र विधालयमा करकटको छाना मुनी कक्षा कोठा संचालनमा रहेको कारणले अत्यधिक गर्मी सहन नसकी बालबालिकाहरु बेहोश हुन लागेका छन ।

अत्यधिक गर्मीले करकटको छानाले बढ़ी प्रभाव पारेको सोही विधालयको  कक्षा १० मा पढ़ने छात्रा चांदनी साहले बताएकी छिन ।

 

 

 

 

Baiju sah