CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बडा दसैं शुभ दिपावली तथा छठ पर्वको पुनित अवसरमा शुभकामना आदानप्रदान 

फेटा GP PSA
4,759
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

डा दसैं शुभ दिपावली तथा छठ पर्वको पुनित अवसरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र द्वारा शुभकामना आदानप्रदान गरिएको हो। सेवा केन्द्रकि सञ्चालिका मिना दिदिको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सबै वक्ताहरुले आ-आफ्नो मन्तव्यमा हालको अवस्थामा विद्यमान रहेको घटनाहरु प्रती चिन्ता व्यक्त गर्दै धार्मिक आस्था बाट बिमुख भएको कुराले यस्तो परिस्थिति उत्तपन्न भएको कुरा औल्याउँदै अब सबै भन्दा बढी राजनीतिक व्यक्ति लाई ध्यानाकर्षण गराईएको थियो जसमा सबै भन्दा बढी नेकपा एमालेका प्रतिनिधि मञ्चासिन रहेका थिए। जबकी नेकपा एमालेका प्रमुख धर्ममा कुनै आस्था नै नराख्ने प्रतिक्रिया दिने गर्छन्। कार्यक्रममा नजिकिदै आएको पर्वहरु बडा दशैं, शुभ दिपावली एवं छठ लगायतका पर्वहरुको शुखद उपलक्ष्यमा सम्पुर्ण धर्मावलम्बीमा सु-स्वास्थ, दिर्घायु, शुख शान्ति, समृद्धि तथा उत्तर उत्तर प्रगतिको कामना गरिएको थियो।

कार्यक्रममा संविधान सभासदस्य बलवीर चौधरी, पुर्व प्रदेश सभासद पारस साह, नगरप्रमुख बिनोद साह, ब्राइट लैन्डका रामधारी यादव, गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर यादव, वडा अध्यक्ष मोहन बहादुर क्षेत्री तथा उक्त सेवा केन्द्र अर्थात इश्वर माथी आस्था राख्ने सबै पुन्यात्माहरु  लगायतका उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन सेवा केन्द्रकि सुस्मा बहिनिले गरेकी थिइन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश