CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

३४ किलो लागू औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा

फेटा GP PSA
4,666
सिम्रौन्गढ़ नपा psa

३४ किलो लागू औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा

कलैया, बारा ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

३४ किलो लागू औषध गाँजा सहित २ जना प्रहरी नियन्त्रणमा परेका छन् । विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले मिति २०८१/०७/१७ गते अं.०९:३० बजेको समयमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं.४ गंगानगर टोलमा बस्ने हिरा महतोको गाई गोठ भित्र लुकाई छिपाई प्याकिङ गर्दै गरेको अस्थामा पक्राउ परेका छन् ।

प्याकिङ प्याकिङ गर्ने क्रममा सिम्रौनगढ नगरपालिका वडा नं.४ गंगानगर बस्ने अं.वर्ष २५ को दिपेन्द्र भन्ने जितेन्द्र कुशवाहा र सोहि ठाउ बस्ने अं.वर्ष ३५ को सरोज प्रसाद यादव पक्राउ परेका छन् । ३४ किलो लागु औषध गाँजा (५ पोका) सहित पक्राउ परेको जिप्रका बाराले जनाएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश