CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

माओवादी लुम्बिनी प्रदेश सदस्यमा जाबेद आलम मनोनीत

फेटा GP PSA
4,702
सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु।

पिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने जाबेद आलम खां नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यमा मनोनीत भएका छन्।

Karaiya Mai Notice Winter

जाबेद आलम खां माओवादी केन्द्रको राजनीति गर्दे आएका र जनता माझ लोकप्रिय नेता समेत मानिन्छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८

उहां प्रदेश सदस्यमा मनोनीत भए पछि पार्टी समर्थक नेता तथा कार्यकर्ता तथा नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीका पदाधिकारी हरूले उहां लाई बधाई दिएका छन्।

प्रदेश सदस्यमा चयन भए पछि बधाई दिदै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले बताए की जाबेद आलम माओवादी केन्द्रका एक होनहार जुझारू नेता हुन। साथै उहां लामो समय देखि नगर अध्यक्ष पदमा रही पार्टी र पार्टी समर्थक नेता कार्यकर्ताको आफू बाट हुन सक्ने हरेक दुख सुखमा हातेमालो गर्दै अगाडि बढ्छन्। उहांको आगामी राजनीतिक यात्राको शुभकामना समेत दिए।

Baiju sah