CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेविसंघ द्वारा पन्चबर्षिय बिश्वप्रसिद गढिमाइमेलामा नि:शुल्क सेवा शिविर समुदघाटन

फेटा GP PSA
4,806
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

Karaiya Mai Notice Winter

मेला नजिकिदै जादा श्रद्धालु भक्तजनको सहुलियतका लागि नि:शुल्क शिविर सञ्चालन गरिएको काङ्ग्रेस बाराका सचिव रौनियारले बताए। विभिन्न देश बाट आउने यात्रुहरुका सहायताका लागि हामी बाराबासिको परम कर्तव्य रहेकोले सहायता गर्ने उद्देश्यका साथ अग्रसर भएर हामी युवाहरु अगाडि बढी शिविर सञ्चालन गरेको सचिव रौनियारले बताएका हुन। नेबिसघ बारा जिल्ला कार्यसमिति द्वारा बिश्वप्रसिद गढिमाइ पन्चबर्षिय मेलामा निशुल्क सेवा शिविरको नेपाली काङ्ग्रेस बाराका जिल्ला सचिव राजेश रौनियार र महागढिमाइ नगरपालिकाका मेयर उपेन्द्र यादवले सन्युक्त रुपमा उदघाटन गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त अवसरमा नेपाली काङ्ग्रेस बाराका जिल्ला सह सचिव प्रमोद यादव, पचरौता नगरपालिका काङ्ग्रेसका नगर सचिव अरुन सिन्ह, काङ्ग्रेस देवतालका युव नेता प्रभात सिंह, नेबिसघका केन्द्रिय सदस्य द्व्य हरि ओम साह, बलराम खडका, नेबिसघका जिल्ला अध्यक्ष प्रवीण पटेल, नेबिसघ बाराका उपाध्यक्ष हरु बिनय राज शर्मा, सुमित श्रीवास्तव, प्रशान्त रौनियार, जिल्ला सचिव सुमित श्रीवास्तव लगायत नेबिसघका जिल्ला कार्यसमितिका पदाधिकारी कार्यसमिति सदस्यहरुको उपस्थिति थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश