CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लोसपा नेपालमा केही प्रतिनिधि लाई जिम्मेवारी थप गर्दै मनोनीत

फेटा GP PSA
5,211
सिम्रौन्गढ़ नपा psa

काठमांडौ।

Karaiya Mai Notice Winter

लोसपा नेपाल लाई अब्बल तथा सब्बल बनाउन केहि पार्टी प्रतिनिधिहरु लाई सम्मान सहित पदभार बढाउदै मनोनीत गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष मा.महन्थ ठाकुरले लोकतान्त्रिक यूवा संघको संयोजक पदमा भिनुक लाल राय (सुजन), लोकतान्त्रिक महिला संघको संयोजक पदमा मिनु ठाकुर, लोकतान्त्रिक ट्रेेड युनियन महासंघको संयोजक पदमा केशव अधिकरी लाई मनोनयन गरिएको पत्र आज विधिवतरूपमा बुझी पदभार ग्रहण गरेका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उक्त अवसरमा पार्टीका बरिष्ठ उपाध्यक्ष मा.जितेन्द्र सोनल, उपाध्यक्ष डा.आभास लाभ, महासचिवद्वय डा.सुरेन्द्र झा, मनिष मिश्र लगायतका नेताहरूले अबिर तथा खादा लगाई बधाई एवम शुभकामना ब्यक्त गर्नुका साथै नव मनोनीत संपूर्णमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना समेत गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश