CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पोखरिया नगरपालीकाको ८ औ विशेष नगर सभा सम्पन्न

फेटा GP PSA
291
सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता २६ पौष पोखरिया

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा को पोखरिया नगरपालीकाको आ०व० २०८१–०८२ को ८औ नगर सभाको विशेष नगर सभा आज एक कार्यक्रमको विच नगरपालीकाको सभा हलमा सर्वसहमतीले सम्पन्न भएको छ । राट्रिय गित बाट सुरु र गरिएको विशेष नगर सभा कार्यक्रममा सहिदहरु प्रति एक मिनेटको मौन धारण पनी गरिएको थियो ।

 

नगर प्रमुख प्रदुमन प्रसाद चौहानको अध्यक्षतामा भएको ८औ नगर सभाको विशेष नगर सभामा पोखरिया नगरपालीकाको, नगर उप प्रमुख रुवी कुमारी ठाकुर , वडा नम्बर १ देखी १० सम्मका वडा अध्यक्षहरु कार्यपालीका सदस्य, वडा सदस्यहरु नगरपालीकाको कामकाजलाई अझ चुस्त दुरुस्त बनाउने विषयमा आफना आफना सलाहसुझाव दिएका थिए ।

Karaiya Mai Notice Winter

कार्यक्रमलाई समबोधन गर्दै नगर प्रमुख चौहानले सो सलाह र सुझलावलाई मन्न गर्दै आगामी दिनमा नगर पालीकाको काम काजलाई हाम्रो पालामा नगरबासी र नगरपालीका को कामलाई राम्रो भन्दा राम्रो बनाउन कहिले सँघ सरकार त कहिले प्रदेस सरकारको ढोका खट खटाई रहेको बताए ।

हाम्रो स्थानिय सरकारको पालामा हामीले गरेको मिहिनेतले गर्दा पोखरिया अस्पताल प्रादेसिक असपतालमा परिणत भएको छ ।र चडै पोखरिया इस्थित मालपोत कार्यालय , नापी कार्यालयको उदघाटन हुने बताए । बाकि रहेका जिल्ला प्रसासन कार्याल साखा  , भुमी सुभारको कार्यालय  साखा  लगाय अन्य कार्यालयहरु पोखरिया मा स्थापना गराउन दिन रात लागी परेको बताए । यसै सरकारको पालामा नगर विकास टाउन पलानीन्गको काम अगाडी बडिसकेको र निसा लालपुर्जा वितरण पनी हुने बताए ।

कार्यक्रममा नगरपालीकाको निमित प्रमुख प्रसासकिय अधिकृत अजय कुमार श्रीवास्तव प्रसासन साखा प्रमुख सँजय कुमार पाण्डे ,लेखा साखा प्रमुख मन्दीप महतो ,जिनसी साखा प्रमुख मनोज साह ,सहायक सन्दीप साह ,रोजगार साखा प्रमुख विजय साह , सामाजिक साखा प्रमुख बालमिकि रौनियार , नगर प्रहरी ईन्चार्ज दिनेश प्रसाद चौहान , सँचारकर्मी लगायतकाहरुको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण नरेन्द्र साह कानुले गरेका हुन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश