CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

३३के बि तारको तल रहेको टहरा शास्त्र प्रहरी भिखमपुरले हटायो।

को धोविनी गाउपालीका वडा नम्बर २ भिखमपुरमा रहेको गण्डक नहरको छेउमा नारायणी सिँचाई डिभिजन कार्यालय विरगन्ज पर्साको स्वामित्वको सरकारी जग्गामा अतिक्रमण गरी अबैधरुपले किसुनदेव साह सोनार र लालमती देवी सोनारीनले टहरा बानाई सो टहरामा बस्दै चिया पसल तथा मासु पसल सँचालन  गर्दै आएको टहरालाई सस्त्र प्रहरी वेस केम्प बोरर्डर आउट पोष्ट भिखमपुरको डि० एस० पि० रमेश कुमार गुरुँगको कमाण्डमा खटिएको प्रहरीको टोलीले सो टहरा हटाई दिएको आरोप लालमती देवी सोनारीनले लगाएकी छिन ।  

फेटा GP PSA
172
सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता ०९ बैसाख पोखरिया

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८

को धोविनी गाउपालीका वडा नम्बर २ भिखमपुरमा रहेको गण्डक नहरको छेउमा नारायणी सिँचाई डिभिजन कार्यालय विरगन्ज पर्साको स्वामित्वको सरकारी जग्गामा अतिक्रमण गरी अबैधरुपले किसुनदेव साह सोनार र लालमती देवी सोनारीनले टहरा बानाई सो टहरामा बस्दै चिया पसल तथा मासु पसल सँचालन  गर्दै आएको टहरालाई सस्त्र प्रहरी वेस केम्प बोरर्डर आउट पोष्ट भिखमपुरको डि० एस० पि० रमेश कुमार गुरुँगको कमाण्डमा खटिएको प्रहरीको टोलीले सो टहरा हटाई दिएको आरोप लालमती देवी सोनारीनले लगाएकी छिन ।

Karaiya Mai Notice Winter

टहरा भित्र रहेको वियरको बोतेल ,चाउ चाउ ,ग्यास सिलिण्डर ,अण्डाको कार्टुन र अण्डाको कैरेट ,सुतने खाट ,टेबल कुर्सी, भाडा बर्तन , तितर वितर पारी सरसमानलाई उठाई वेस केम्पमा लगेको आरोप सोनारीनको छ । सोनारीनका अनुसार आफनो निजी जग्गा नभएकोले सरकारी जग्गामा टहरा बनाई केही वर्ष देखी बस्दै आईरहेको बताईन तर स्थनीयहरुका अनुसार भिखमपुरमा उनको ३ कठा आफनै जग्गा रहेको गाउलेहरुले बताएका हुन , छोरीको विहेकालागी सामाजिक सुरक्षा भता वापतको ४८ हजार रुपैया सँगै पसल सँचालन वापत रहेको केही रुपैया जम्मा गरेर राखेको पैसा पनी हराएको सोनारीनले बताईन ।

यसै गरी यता

सस्त्र प्रहरी वल सुरक्षा वेस केम्प भिखमपुरको प्रहरी प्रमुख डि० एस० पि० रमेश कुमार गुरुँग सँग बुझदा टहरा  नजीक सस्त्र प्रहरीले गस्ती गर्ने प्रहरी विट रहेको सो विटमा प्रहरीको डयुटी हुन्छ । टहराको छाना माथी दुई दिसा बाट पुर्व देखी पश्चिम तर्फ र उतर देखी दक्षिण तर्फ क्रस गरी ३३ के भि ए लाईनको तार रहेको छ ।

सो तारको पोल सँग टासिएको टहरालाई गर्मीयाममा आगोको झिल्का खसे पश्रचात भौतिक छती तथा मानवीय घटना हुन नदिन सो टहरालाई अन्तै सारन प्रहरीले आग्रह गर्दा सोनारीनले एक महिना पन्ध्र दिन जतीमा म यो टहरा अन्तै सारिने भने पश्रात पनी टहरा नसारदा नारायणी सिँचाई डिभिजन कार्यालय विरगन्ज पर्सा ,नेपाल विधुत प्रधिकरण पोखरिया वितरण केन्द्र पर्सा, ईलाका प्रहरी कार्यालय जानकिटोला पर्सा , धोविनी गाउपालीका वडा नम्बर २ को वडा कार्यालयको समन्वयमा भौतिक तथा मानविय छती हुन नदिन टहरा हटाईएको प्रहरी प्रमुखले बताए ।

टहरा हटाउदा टहरामा रहेका ब्यक्तीले आफै सरसमान बाहिर निकालेर फाले पछी सो सरसमानलाई ल्याएर नारायणी सिँचाई डिभिजन कार्यालय भिखमपुर पर्सामा सुक्षित रखिएको प्रहरी प्रमुख डि० एस ० पि ० गुरुँगले जानकारी दिए ।

 

Baiju sah