CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

राष्ट्रिय परिचय पत्रको विवरण दर्ता पोखरिया बाट सुरु । सेवाग्राहीमा खुसीयाली

यो कार्य सराहनिय रहेको र जाडै जिल्ला प्रसासन कार्यालयको साखा पोखरियामा स्थापना गरउन पोखरियाका नगरपालीकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान सित आग्रह गर्दै सेवा ग्राहीहरुले धन्यवाद दिएका हुन । सेवा ग्राहीहरुको कुरा पश्रचात नगर प्रमुखले सदरमुकाम स्थित रहेका जिल्ला प्रसासन कार्यालयको साखा सहित विभिन्न कार्यालयहरुको साखा पोखरियामा चाडै स्थापना हुने आस्वासन दिएका हुन ।
पोखरिया नगरपालीका स्थित रहेका जुन सुकै कार्यालयको सेवा प्रवाहमा सेवा ग्राहीले समयमा सेवा नपाउदा आफुलाई जानकारी गराउन आग्रह पनी गरेका हुन ।

फेटा GP PSA
208
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १५ बैसाख पोखरिया

पर्सा को दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालीका बाट आज देखी पोखरिया नगरपालीका सहित ४ गाउपालीकाकोलागी राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य सुरु भएको छ ।

Karaiya Mai Notice Winter

राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्य पोखरिया बाट सुरु भए पश्रचात ग्रामीण भेगका सेवा ग्राहीहरु खुसी भएका छन । पोखरिया बाट सेवा लिन पुगेका पोखरिया लगाएत ४ पालीकाको सेवा ग्राही नागरिकहरुले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता कार्य बाट खुसी हुदै घर फरकेकाछन । ग्रमिण भेगबाट सदरमुकान जादा तिर्नु परेको चर्काे सवारीको भाडा, लामो समय सम्म लाईनमा बस्नु पर्ने बाध्यता र बढी समय लागने कार्यबाट छुटकारा भएको सेवा ग्राहीहरुले बताएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

यो कार्य सराहनिय रहेको र जाडै जिल्ला प्रसासन कार्यालयको साखा पोखरियामा स्थापना गरउन पोखरियाका नगरपालीकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान सित आग्रह गर्दै सेवा ग्राहीहरुले धन्यवाद दिएका हुन । सेवा ग्राहीहरुको कुरा पश्रचात नगर प्रमुखले सदरमुकाम स्थित रहेका जिल्ला प्रसासन कार्यालयको साखा सहित विभिन्न कार्यालयहरुको साखा पोखरियामा चाडै स्थापना हुने आस्वासन दिएका हुन ।
पोखरिया नगरपालीका स्थित रहेका जुन सुकै कार्यालयको सेवा प्रवाहमा सेवा ग्राहीले समयमा सेवा नपाउदा आफुलाई जानकारी गराउन आग्रह पनी गरेका हुन ।

जिल्ला प्रसासन कार्यालय पर्साको २०८२ –०१ –१२ गतेको निर्णय अनुसार २०८२ –०१ –१४ गते देखी जिल्लाको ४ स्टेशनबाट राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सँकलन कार्य सुरुगरिने तोकिएको स्टेशनहरु मध्ये पोखरिया नगरपालीका बाट, पोखरिया लगाएत पकाहामैनपुर गाउपालीका , कालिकामाई गाउपालीका , छिपहरमाई गाउपालीका ,धोविनी गाउपालीकाको राष्ट्रिय परिचय पत्रको लागी विवरण दर्ता कार्य सुरु भएको छ ।

 

Baiju sah