CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ने. क. पा. एमाले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटिको सचिवमा सुमित रौनियार मनोनित । 

फेटा GP PSA
315
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १८ वैशाख पोखरिया 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पर्सा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले पर्सा क्षेत्र नम्बर ३ को क्षेत्रीय कमिटिको सचिवमा सुमित रौनियार मनोनित हुनु भएका  छन ।

पर्सा क्षेत्र नम्बर ३ मा बसेको नेकपा एमालेको क्षेत्रीय बैठकले रौनियारलाई क्षेत्रीय कमिटिको सचिवमा मनोनित गरेको हो ।
क्षेत्रीय कमिटिको सचिवमा मनोनित हुनुभएको रौनियारले पार्टीलाई एकढिक्का बनाए लैजानमा आफ्नो अथक प्रयार रहने बताए नुभताए  ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश