CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गत चैत्र १५ गतेको घटनामा पक्राउ परेका सम्पुर्ण लाई बिना सर्त रिहागर्न शिवसेना नेपालको मांग

फेटा GP PSA
5,936
सिम्रौन्गढ़ नपा psa

काठमांडौ, नेपाल।

हि बैशाख २८ गते आईतबार शिवसेना नेपालका राष्ट्रिय अध्यक्ष अनिल बस्नेत (बाबा) लाई नेपाल सरकारले बिना कारण प्रकाउ गरी हिरासतमा राखीरहेको शिव सेना नेपालको ठहर रहेको छ । गत २०८१ चैत्र १५ को तिनकुने, काठमांण्डौमा भएको राजसंस्था चाहिनेहरुको आन्दोलन सँग जोडेर शिवसेना नेपाललाई बदनाम गर्ने उद्देश्यले घटनाको ४४ दिन -पछि अध्यक्ष बस्नेत लाई प्रकाउ गर्नु गैर कानुनी, कायर्ता, लाचारीपनका साथ षड्‌यन्त्रपूर्ण रहेको ठहर रहेको शिव सेनाले जनाएका छन् । नेपाल सरकारको रवैया राज्य प्रती राज्यको हितमा नरहेको छर्लङ, छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

शिवसेना नेपाल साकारको यो तानाशाही लाई घोर भत्र्त्सना गर्दै कायर्तापूण कार्यको राजसंस्था सर्मथक सम्पुर्ण संघ संस्थाहरू लाई झुठा आलंक्षना नियत वस राखि प्रदर्सन र आन्दोलनमा अप्रत्यक्ष शुभेच्छा र सहयोग रहे पनि गत चैत १५ को आन्दोलनमा शिवसेना नेपालको प्रत्यक्ष संलग्नता नरहेको कुरा पहिलानै प्रण्ट भैसकेको कुरा हो। तर भ्रष्टाचार, अन्याय अत्याचार र विदेशीका इशारामा चलेको अन्धा सरकारलाई आफ्ना सम्पूर्ण गतिवीधीमा क्रुरता र जनघात बाहेक अर्को बोध नभएको जानकारी गराएका छन्।

सरकारको रवैया लाई निभ्न लागेको दियो झै मतिमारिएको यो धीपधीप साकार र ठुला भनाउने पार्टीका केन्द्रीय नेताह‌‌रुलाई पाप कर्मको घैटो भरीन लागीसकेको चेत खुलोस, भर्खर बंगलादेश र श्रीलंकाको घटना स्मरण होस भन्दै तिनकुने घट्नाका सम्पूर्ण निदोष र आस्थाका बन्दिहरु लगायत शिवसेना नेपालका राष्ट्रिय अध्यक्ष अनिल बस्नेत लाई बीना सर्त तुरुन्त रिहाईको मांग गरेका छन्।

साथै यो राष्ट्रिय संकटको घडीमा यो निरकुंश र राष्ट्र‌घाती सत्कारका विरुद्धमा एक जुट भएर राष्ट्रिय, अन्तराष्ट्रिय मंचमा बोलेर, लेखेर आफ्नो एक्यवद्धता देखाउनुहुनु सम्पूर्ण मानव अधिकारकर्मि, बुद्धिजीवी, पत्रकार, शिक्षक, कुटनीतिज्ञ, विद्यार्थी लगायत सबैमा शिवसेना नेपालले विनम्र अनुरोध गरेका छन्। जिल्ला प्रहरी परिषद भद्रकाली काठमांडौ बाट अनिल बस्नेत(बाबा) संग हाम्रो संवाददाताले एमपी साहले कुराकानी गर्दै जानकारी गराएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश