CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

मोदी पुन: प्रधानमन्त्री बन्दै महतोले दिए बधाई

Pheta Chhath Shubhakamana
1,842
Bara Gadhi Notice winter
काठमाडौं–  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मंडलका सदस्य एवं प्रतिनिधी सांसद राजेन्द्र महतोले मित्र राष्ट्र  भारतमा पुन: प्रधानमन्त्री बन्दै गरेको नरेन्द्र मोदी र बहुमतले सत्तामा फर्किदै उँहाको पार्टी भारतीय जनता पार्टी (भाजपा) लाई बधाई दिएका छन् ।

लाेकसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि महतोले मोदीलाई सामाजिक संजाल मार्फत बधाई दिएका हुन् ।

“मित्र राष्ट्र भारतमा लोकसभा निर्वाचनको मतगणनामा उत्साहजनक नतिजा हासिल गर्दै पुन: प्रधानमन्त्री बन्दै श्री नरेन्द्र मोदी र उँहाको पार्टी भारतीय जनता पार्टीलाई हार्दिक बधाई को साथै पूर्ण सफलताको कामना” l महतोले सामाजिक संजाल लेखेका छन् l
ताजा अवस्थामा भाजपाले ३५४ सिटमा अग्रता बनाएको छ भने कँग्रेस ८७ सिटमा अग्रता बनाउँदै निकै पछाडि छ ।

Baiju sah