
कलैया, बारा ।
बारा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहौल जनमतका उम्मेदवार डा. कमरुल्लाह अंसारी तर्फ हिजो बाट एकाएक ढ्ल्केको बुझिएको हो। चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापा कोल्हबीमा आइपुग्दा पार्टीका पूर्व सहमहामन्त्री उमाकान्त चौधरीको अनुपस्थितिले कांग्रेसभित्र गम्भीर अन्तरविरोध प्रष्ट देखिए पछि ढ्ल्केको बुझिएको हो।



मधेश आन्दोलन देखि हाल सम्मको आन्दोलनमा निहत्था देशका नागरिक माथी बरबर्ता पुर्वक गोली चलाउने नेपाली काङ्ग्रेस, एमाले वा माओवादी पार्टी लाई बहिस्कार गरेर मतदान गर्न लाई उन्मुख हुँदै अब जनमत लाई नै मतदान गर्ने तर्खरमा रहेको स्थानीयहरुले बताउने गरेका छन। आफ्नो अधिकार माग्दा जहिले पनि प्रहरीको बुट वा गोली मात्र दिनेगरेको स्थानीयहरुको बुझाई रहेको छ।
खासगरी यीकुराहरुका कारण
के यो घोटाला झुटो हो र MCC बाट कसले कति कमिसन खाए भन्ने प्रश्न ठ्ड्याइएको बारे समाजिक सञ्जाल भरीको कुरा लाई औल्याउँदै
१. प्रधानमन्त्री शेरबहादुर देउवा-९० करोड कमिसन
२. कांग्रेस नेता गगन थापा-७० करोड कमिसन
३. पुष्प कमल दाहाल प्रचण्ड-८० करोड कमिसन
४. माधव नेपाल-६० करोड कमिसन
५. झलनाथ खनाल- १२ करोड कमिसन
६. डाक्टर बाबुराम भट्टराई-३५ करोड कमिसन
७. राम चन्द्र पौडेल-१८ करोड कमिसन
८. राम कुमारी झांकी-२७ करोड कमिसन
९. सभामुख अग्निप्रसाद सापकोटा-५७ करोड कमिसन
१०. उपेन्द्र यादव-११ करोड कमिसन
११. मेठमणी चौधरी-१० करोड कमिसन
१२. कांग्रेस नेता विश्व प्रयाग- ८ करोड कमिसन
१३. राजेन्द्र महतो-१३ करोड कमिसन
१४. शेखर कोइराला-२३ करोड मिसन
१५. पचनहादुर खड्का-१४ करोड कमिसन
१६. सन्जय गौतम-२२ करोड कोमसत
१७. ज्ञानेन्द्रबहादुर कार्की सूचना मन्त्री-४४करोड कमिसन
१८. रेणु दाहाल-३१ करोड कमिसन
१९. नारायणकाजी श्रेष्ठ-२ करोड कमिसन
लगायतका कुराहरू स्मरण गराउदा सबैले काङ्ग्रेस बाट घृणित हौदै गएर पछि हट्ने गरेका छन्।

नया पार्टी भनेको घण्टीका सभापति रविलामिछने जब जब गृहमन्त्री हुदा सबै भन्दा बढी तराईका बोर्डरमा रहेका जनता तथा सिमावर्ती बसोवास गरेका जनताले प्रहरी बाट एक किल्लो चिनी पनि पारी बाट ल्याउन प्रहरीको ज्यादती खेप्नु परेको कुरा लाई अझै नबिर्सेको स्थानीयहरुले बताउने गरेका छन्।
यी सबै कुराहरुको मुल्यांकन गर्दै हरण छापमा नै यश पाली मतदान गर्ने मनसायमा रहेको स्थानीयहरुले बताउने गरेका छन्। हरणका उम्मेदवार यति सालिन रहेका छन् कि जनता लाई भगवान झै वास्तविकरूपमा अलि कति पनि लाज वा संकोच नमानी खुट्टा ढोग्ने गर्छन्। यसले इमानदारीता र कर्मशीलताको बोध गराउछ त्यस कारण यस्ता उम्मेदवार भन्दा राम्रो अरु कोहि नभएको देखिन्छ त्यस कारण जनमतका उम्मेदवार अंसारी लाई हरण छपमा नै मतदान गर्ने निश्चय गरेको स्थानीयहरुले बताउने गरेका छन।






Comments are closed.