CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

चलचित्र पन्ना न. २ को ट्रेलर सार्बजनिक

फेटा GP PSA
949
सिम्रौन्गढ़ नपा psa

दिपु बर्नवाल, पर्सा ।।  चलचित्र पन्ना न. २ को ट्रेलर सार्बजनिक भएको छ । सभ्यता ईन्टरटेन्मेण्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको चलचित्र पन्ना न। २ को कथा तथा निर्देशन युबराज केशरीको रहेको छ भने छायाँकार रोशिकले छायांकन गरेका छन् । नारायण बाबु कोइरालाको स्वर रहेको यस चलचित्रमा नायिका सभ्यता गिरि, युबराज केशरी तथा तथा उत्तम राज पाण्डेको प्रमुख भूमिका रहेको छ । भिडियो हेर्नुहोस:

Karaiya Mai Notice Winter

Baiju sah