CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गणतन्त्र दिवसको अवसरमा रौतहटमा छोरी सम्मेलन

फेटा GP PSA
1,619
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट।। रौतहट जिल्लाको सदरमुकाम गौरमा गणतन्त्र दिवसको अवसरमा प्रथम पटक छोरी सम्मेलन भब्यता साथ सम्पन्न भएको छ। जिल्लामा पहिलो पटक छोरीको छमता प्रस्तुत गर्न अाज गौरको एतिहासिक राईसमिल ग्राउण्डमा गौर नगरपालिकाको अायोजनामा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा संयोजक मा.अनिल झा, बिशिस्ट अतिथि उपमेयर किरण ठाकुर,सभापति रामएकवाल यादव,अतिथि अार.डि.सि नेपालका अध्यक्ष पारस हुसैन,वडा अध्यक्ष श्यामसुन्दर पटेल,मजहर खान,ब्यवसाई संघका अध्यक्ष पंडित जयसवाल सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कार्यक्रममा छोरीहरु संग भएको छमता विभिन्न बिधालयका छात्राहरुले विभिन्न नृत्यनाटक गरि अा-अाफ्नो कला प्रस्तुत गरेको थियो। त्यसतै प्रमुख अतिथि मा.झाले भने छोरी नै हाम्रोलागि धेरै ठुलो सम्पति हो छोरी नभए हाम्रो घर परिवार, समाज,नगर,देशको बिकाश हुन सक्दैन ।

अहिले पनि हाम्रो समाजमा अहिले पनि छोरी र छोरामा भेदभाव गर्ने गर्दछन्।त्यसले नगर,समाजमा नकारात्मक असरहरु परिरहेका छन्। हाम्रा समाजमा अहिले पनि छोरालाई गैरसरकारी बिधालयमा पढाउने गर्दछन्।छोरीलाई सरकारी बिधालयमा पनि पढाउन सक्दैनन्।यस्तो कार्यले नै गर्दा हाम्रा समाज अगाडि बढिरहेका छैन्। छोरा जस्तै छोरीको सम्मान दिन यहाँका अभिभावकहरुलाई अग्रह गरे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश