CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

आठ गीतमा एकैसाथ डेब्यु गर्दै गायक प्रमोद पिया

फेटा GP PSA
2,244
सिम्रौन्गढ़ नपा psa
गणेश कुमार ठाकुर, रौतहट, जेष्ठ २१।।  भोजपुरी गीति क्षेत्रमा नाम कमाएका गायक प्रमोद पियाले हालै भोजपुरी गितको सुटिङ ब्यस्त छ्न । उनी भोजपुरी सँग थुप्रै गितहरुको डेब्यु गरीसकेको छ । रौतहटको चपुर सहीद स्मृति पार्क तथा गौतम होटल चपुरमा कलाकारहरु गायक प्रमोद पिया , नेहा, अमन साह र ब्रज किशोर साह अहिले विभिन्न म्युजिक गितहरुको सुटिङमा ब्यस्त छ्न । गीतको लेखक मंजूर निदर्दी र आश नारायण शर्माको लेख्न गित भतरूबा मरले चलाके इटासे , बिजी रहेली खाली फेसबुक पे , लागल लेहँगमे मोर खरावस ए राजा र माउँगिके दात लागे ट्रयाक्टरके फार गितमा अहिले म्युजिक भिडियोमा ड्यब्यु गर्दै छ ।
उक्त गितको म्युजिक भिडियोमा क्यामेराम्यमाको रूपमा मनोज यादव र प्रमोद यादव रहेको छ भने डाइरेक्टर सुनिल तिवारीले गरेका छ्न । डी. जे. लालबाबु र मोहन मुस्कानको म्यूजिकमा चार गितको म्युजिक भिडियोमा गौतम होटल सीओ राजन कुमार साह र नितेश कुमार समाको विशेष सहयोग रहेको गायक पियाले नेपाली स्टुडियोलाई बताए। यता भोजपुरी गितको गीति सुटिङमा ड्रोन क्यामराको रूपमा आनन्द कुन्दन स्टूडियो रहेकोे छ । पियाले नेपाली स्टुडियो सङ कुरा गर्दै शिवपुरी , रमेश तिमल्सिना , सुब्बा कार्की , फानि महत पूजा , सिमा, आस्विन , मनमोहन श्रेष्ठ , एसके सहनी , विशाल सहनी , दिलीपलगायत सबैलाई धन्यवाद दिए ।
आफ्नो रौतहट स्थायी घर भई गृह जिल्ला कर्मथलो बनाउँदै आएका उद्यमान गायक प्रमोद सहनी पियाले अहिले मोडलिङ तथा सांगीतिक क्षेत्रमा परिचय बनाउदै अगाडी बढेका तथा आफुलाई सिने क्षेत्रमा स्थापित गर्न सक्रिय युवाको रुपमा परिचित छन् । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ । नृत्य र गायानमा पोख्त प्रमोद सुन्दर मुहार र मिलेको सुगठित आकर्षक शरीरको धनि पनि छन् भने बहुप्रतीभा भएका बहु आयामिक व्यक्तित्व उनको आकर्षण हो । विभिन्न म्युजिक भिडियोमा समेत कुशल अभिनय गरिसकेका गायक पियाले आफ्नै आवाजमा नयाँ गीत समेत सांगीतिक बजारमा लिएर आईसकेका छ्न ।
Baiju sah