CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहाबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेका १० कार्टुन मदिरा बरामद

फेटा GP PSA
612
सिम्रौन्गढ़ नपा psa

Karaiya Mai Notice Winter

गणेश कुमार शर्मा,सिरहा , जेष्ठ ३० गते । नेपालबाट अवैधरूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले सिरहाको भगवान्पुर गाउँपालिकाबाट ३०० बोतल मदिरा बरामद गरेको छ । प्रहरी चौकी ठाडीबाट खटिएको टोलीले भगवान्पुर गाउँपालिका–३ गैरसाहाबाट १० कार्टुुन ३०० बोतल नुरी सोफिया मदिरा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) अपिल राज बोहराले बताए ।

 

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश