CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गायक शर्माको नेपाली भाषाका एलबम ’मेरी गर्लफ्रेण्ड’ शिघ्र बजारमा आउँदै

फेटा GP PSA
1,133
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,जेठ ३१ गते ।
मैथलीगायक रंजित कुमार शर्माको नयाँ गित ’मेरी गर्लफ्रेण्ड’ शिघ्र नै बजारमा आउने भएको छ ।मैथलीगायक क्षेत्रमा चरचित रहेका अनि सत्रिय रुपमा अफ्नो गायनलाई संगित प्रेमीहरुलाई सुमधुर गित पसकीदै आई रहेको गायक रंजित शर्माको नयाँ नेपाली भाषाका एलबम ’मेरी गर्लफ्रेण्ड’ बजारमा शिघ्र अउने छन । ’मेरी गर्लफ्रेण्ड’ एलबममा रंजितशर्माको स्वर रहेको छ भने रन्जित शर्माको संगित रहेको छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मैथली,नेपाली र भोजपुरी भाषामा तिन दर्जन भन्दा बढी एल्बममा आफ्नो स्वर दिएका गायक शर्माले मेरी गर्लफ्रेण्ड बोलको नेपाली भाषाका गीतको रेकर्डिंग सम्पन्न गरेका छन् । काठमान्डौंको ओमोनिफोनिक्स रेकर्डिंग स्टुडीयोमा गीत रेकर्ड गरी रिलिजको लागि तयारी भईरहेको बताइएको छ ।

शर्माको स्वर रहेको उक्त गीतलाई रामहृदय र गजेन्द्र (गज्जु) ले शब्द दिएका छन् भने रामरेश कापर त्यसमा संगीत भरेका छन् । संगीत संयोजनमा ओम सुनार तथा रेकर्डिंग र मिक्सींगमा संजय श्रेष्ठले सहयोग गरेको गायक रंजित शर्माले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश