CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मैथलीगायक यादबको “जान हमर सुन जान गे” नयाँ गित बजारमा

फेटा GP PSA
897
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,जेठ ३१ गते । मैथलीगायक मुकेश यादबको फेरी बजारमा नयाँ गित अएका छन । मैथलीगायक क्षेत्रमा चरचित रहेका अनि सत्रिय रुपमा अफ्नो गायनलाई संगित प्रेमीहरुलाई सुमधुर गित पसकीदै आई रहेको गायक मुकेश यदाबको नयाँ एलबम “जान हमर सुन जान गे” बजारमा आएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

Karaiya Mai Notice Winter

“जान हमर सुन जान गे” एलबममा मुकेश यदाबको स्वर रहेको छ भने मुकेश यदाबको संगित रहेको छन ।
यदाबको स्वर रहेको उक्त गीतमा कोरियोग्राफर सुर्य नरायण साहले गरेका छन् भने संजय सम्राट त्यसमा संगीत भरेका छन् । रेकर्डिंग र मिक्सींगमा डि.जे श्रवण घुर्मी बजारले सहयोग गरेको छ ।

त्यसै गरि कलाकार मुकेश यादब,सृष्टि,प्रकाश सुबेदी रहेका छन । “जान हमर सुन जान गे” गित युटयुवबाट सार्वजानीके भएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश