![Devatal Chhath](https://www.cinnepal.com/wp-content/uploads/Devtal-shubhakamana.jpg)
![Bara Gadhi Notice winter](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Bara-Gadhi-Notice-Final.gif)
बारा // बारा जिल्लाको सदरमुकाम कलैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ! कलैया उपमहानगरपालिका १- मोतिबागमा एक जना महिलाको मृत्यु भएको अस्पताले जनाएको छ !
![Karaiya Mai Notice Winter](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Karaiya-Mai-Gaupalika-Notic.gif)
अन्दाजी ३० वर्षीय दिनेश साहको श्रीमती बबिता साह बिहान करिब ५ बजेको समयमा मोटर बाट पानि तान्न का लागि स्विच थिच्न जादा करेन्ट लागेर घाइते भएका थिए !
साहलाई कलैया अस्पतालमा उपचार गराउदा सोहिक्रममा मृत्यु भएको हो ! साह बिहे भएको चार वर्षमा तीन छोरीको आमा रहेका थिए !
![Baiju sah](https://www.cinnepal.com/wp-content/uploads/2024/07/Messenger_creation_87266e67-cb29-48a3-8237-118d766a3566.jpeg)