CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

अनेरास्ववियु पर्साले वीरगन्जमा छिनछिनमा विजुली आउने र जाने अवस्था बुझयो

फेटा GP PSA
1,396
सिम्रौन्गढ़ नपा psa

वीरगन्ज,१ असार /
नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रले पटक पटक विजुली काट्ने र दिने गरेपछि विद्यार्थी संगठनले प्राधिकरणमा पुगेर आईतबार बुझेका छन ।गर्मी बढेसंगै केहि दिनदेखि विद्युत प्राधिकरणले विजुली मिनेट मिनेटमा काट्ने र दिने गरेपछि केन्द्र मै पुगेर त्यसको कारण अनेरास्ववियु पर्साका नेताहरुले बुझेका हुन ।

Karaiya Mai Notice Winter

गर्मीले जनजिवन प्रभावित भईरहेको अवस्थामा विद्युत प्राधिकरणले पटक पटक विजुली काट्ने थालेपछि अनेरास्ववियु पर्साका नेताहरुले प्राधिकरणमा गएर पटक पटक विजुली काट्ने कारण बारे बुझेको ठाकुर राम बहुमुखि क्याम्पसका ईकाई अध्यक्ष मेराजुल हवारीले जानकारी दिए ।
उनले नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरसंग प्राधिकरणमा पुगेर बुझेपछि आक्समिक अवस्थामा काट्नु परेकाले समस्या भएकाले अगामी दिनमा सुचना प्रदान गरेर आक्समिक अवस्थामा मात्र विजुली काट्ने आश्वासन दिएको हवारीले बताए ।
विजुलीको अवस्थामा बुझन पुगेको टोलीमा नेकपाका प्रदेश कमिटी सदस्य रामबाबु बैठा ,अनेरास्ववियुका नेता शिवम साह,नशिम अख्तर, विकेश यादव लगायतको सहभागीता रहेको थियो ।

Baiju sah