CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाल विकास शिक्षकको समस्या समाधान नभए कडा आन्दोलन को चेतावनी

फेटा GP PSA
1,336
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  नेपाल सरकारको सहयोगको तलब २२ हजार र कार्यालय सहायकको ३० हजार रहेको छ तर विधालयमा सबै भन्दा बढी कार्य गर्ने तयही पदका विधालय सहयोगी मध्ये दुइ हजार भने कसै लाई चार हजार ५ सय , सात हजार पाच सय ठाउ ठाउ अनुसार रहेको ज्ञापन पत्रमा जनाइएको छ ।

कार्यालय सहायकलाई ११ हजार पाच सय र बाल विकास शिक्षक लाइ छव हजार तलब दिएर सरकार सौतेला व्यहार गरेको ज्ञापन पत्रमा लेखिएको छ । तलब कम दिएर सरकार बाट विधालयमा कार्य गरी रहेकाहरु लाइ दोश्रो दर्जाको नागरीक बनाएको आरोप लगाइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

विज्ञापती पत्रमा १५ दिनमा समस्याको समाधान नभए भने विधालयको ताल्चा झुन्ड्याएर् कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश