CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ओलंपिक डे 2019 को सुरुवात

फेटा GP PSA
1,286
सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर ।।  ओलंपिक डे 2019 को गरिमा अभिबृद्धि गर्ने उद्देश्यले एवं लागु औषधको दुरूपयोग तथा ओसारपसार विरूद्धको अन्तराष्ट्रिय दिवस June 26 को सप्ताहब्यापी कार्यक्रम अन्तर्गत मिति २०७६।०३।०६ गते जिल्ला प्रहरी कार्यालय मोरङमा विभिन्न विधामा खेलकुद (दौड ३ किमि, टेवुल टेनिस, ब्याडमिन्टन) प्रतियोगिता जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीको उपस्थितिमा आयोजना गरी शुभारम्भ गरियो ।
खेलकुद प्रतियोगितामा सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत लगायत प्रहरी हवल्दार, प्रहरी जवान समेतको उल्लेख्य सहभागिता रहेको ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश