CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सार्वजनीक सम्पत्तिको चकुदारी गरेर नबस्ने : वाडा अध्यक्ष

फेटा GP PSA
5,254
सिम्रौन्गढ़ नपा psa

तिवारी यादव, वारा ।।  परवानीपुर गाउपालिका वाडा न. ५ का वाडा अध्यक्ष रामेश्वर साह कलवारले सार्वजनीक सम्पत्तिको चकुदारी गरेर नबस्ने प्रतिक्रिया दिएका हुन् ।  जनताको बलिदानी बाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र को मुलमर्म लाइ लत्याउदै गाउ समाजको भलो चाहनेहरुको भावना लाइ ठेस पुर्याई रहेका छन् । नेपाल सरकारले  मात्र नभई विश्वले नै पर्यावरणको समरक्षण गर्न लाइ वृक्षारोपण गरिरहेका छन् ।

तर गाउपलिकाको आखा नपुगेकोले स्थानीय जनताले गाउ समाजको भलो होस् भन्ने उदेश्यले सार्वजनिक जग्गामा वृक्षारोपण गरी परवानीपुर गाउपालिका वाडा न. ५ को वरीपरि रहेका उधोग तथा कलकारखाना बाट निस्केका दुषित हावाबाट बाचन लाइ वृक्षहरु लगाएका छन् । म संग नसोधी कन त्यो वृक्षहरु लगाइएकोले आफु त्यसको जिमेवार नरहेको र समरक्षण नगर्ने भन्ने वाडा अध्यक्षले प्रतिक्रिया दिएका हुन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

लगाइएका वृक्षहरू समरक्षण नभएकोले बेचारा धिन जस्तो बनेको छ । फोहरी राजनीति गर्ने हरुको बिरुद्ध लड्ने मधेश जनविद्रोह समितिले उक्त वृक्षहरू लगाएका छन् । समितिका केन्द्रिय सदस्य अजय पटेलका अनुसार मसंग सोधेर वृक्ष लगाउ कि मेरो पार्टीको नाम हुन्छ भन्ने आफुलाइ वाडा अध्यक्षले भनेको पटेलले बताए । फोहरी राजनीतिक सोचले गरसित भएर आफ्नो पार्टी  कार्यकर्ताहरु बाट भनेर लगाइएका वृक्षहरु लाइ मास्न लगाएको पटेलले आरोप लगाएका हुन् ।

पटेलले भने वृक्षलगाउने दिन पनि वहा लाइ प्रतिनिधित्व गर्न लाइ निम्तो दिएको थिए तर निम्तो स्वीकार गरि अनुपस्थित भएको बताए । हालको अवस्थामा तीरुखाहरुला मास्ने दृष्टिकोनले गाइबस्तु बाट चर्न लगाउने, वृक्षहरुको छेउछाउमा आगो बाल्ने कार्यगरी रुख हरु मासीरहेको पटेलको भनाइ रहेको छ ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश