CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मेयर सरावगीमाथि हातपातको प्रयास, एक जना पक्राउ

फेटा GP PSA
557
सिम्रौन्गढ़ नपा psa

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपातको प्रयास भएको छ । नगर प्रमुख सरावगीलाई हातपातको प्रयास गरेको आरोपमा प्रहरीले समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसियालाई पक्राउ गरेको छ ।

वीरगञ्ज–११ श्रीपुरमा रहेको श्रीपुर विद्यापीठ माध्यमिक विद्यालयमा सिसिटिभी र ई–हाजिरीको उद्घाटन गरेर फर्कदा चौरसियाले नगर प्रमुख सरावगीमाथि हातपातको प्रयास गरेका थिए । सरावगी कार्यक्रम सकिएर बाहिरिदै गर्दा चौरसियाले गाली गलौज गर्नुको साथै हातपात गर्न खोजेका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

तर नगर प्रमुख सरावगीका निजी सुरक्षा गार्डले रोकेका कारण हात हाल्न भने पाएनन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको छ ।

नगर प्रमुखसँग वादविवाद गर्नुको साथै हात हाल्न खोजेकोले चौरसियालाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । ‘

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश