CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको भालुहिमा लुटपिट गरि घाइते, २ लाख नगद सहित मोबाइल खोसियो 

फेटा GP PSA
1,110
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  बाराको भलुही भारवलियामा एकजना लाइ कुटपिट गरि २ लाख रुपैया तथा २० हजारको एउटा मोबाइल पनि खोसेका छन् । महागढ़िमाइ नगरपालिका वाडा न. ४ हर्दियाका ४५ वर्षीय जोगलाल मुखिया आफ्नो ससुराली बाराको छतवा जाने क्रममा सुराकी लागि सो रकम कुटपिट गरि खोसेको पिडित मुखियाले बताए ।

Karaiya Mai Notice Winter

एकलाख सहकाइ बैंक बाट तथा एकलाख आफ्नो धन माल बेची आफ्नो ससुराली बाट लिएको कर्जा तिर्न जान लागेको अवस्थामा उनीहरुले लुटपिट गरि खोसेको पिडितको आरोप लगाएका हुन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पिडित मुखियाका अनुसार उनकै सम्धी तथा दमादले नै यस्तो गरेको बताए । रामानन्द मुखिया, सोनालाल मुखिया, दिपेन्द्र मुखिया, तथा बाराकै विश्रामपुर गाउपालिका बरैनियाका हरिन्द्र मुखियाले कुटपिट गरि मेरो २ लाख नगद तथा मोबाइल करिब राती ८ बजेको समयमा खोसेको पिडित मुखियाले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश