CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

शुभकामना तथा प्रमाणपत्र प्रदान

फेटा GP PSA
556
सिम्रौन्गढ़ नपा psa

बिराटनगर ।।  नेपाल मुस्लिम संघ विराटनगर महानगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । सरफरोस खानको अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको हो । गठित समितिलाई शुभकामना तथा प्रमाणपत्र प्रदान गर्नुहुदै कांग्रेस नेता तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले आफ्नो धारणा राखेका थिए ।

Karaiya Mai Notice Winter

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य उद्धव कोइराला, नेपाल मुस्लिम संघ मोरङका उपाध्यक्ष अजाद आलम ,कांग्रेस वडा नं. ६ का बुथ सभापति बद्री थापा,नेपाली कांग्रेस महानगरका कार्यबाहक सभापति अरुण न्यौपाने,युवा विद्यार्थी नेता कृष्ण कार्की लगायतको सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश