CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

न्यायिक समितिका संयोजकको अगाडि नै दाइजो सहितको बालविवाह

फेटा GP PSA
585
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।। बाराको सुवर्ण गाउपालिका वाडा नम्वर ४ वेलवाटोल हर्दियामा दाइजो  सहितको बालविवाह सम्पन्न भएको छ । बेहुला अभिजित कुमार मण्डल र सह बेहुला (सहवोलीया) नन्दकिशोर साह तेली आएको जन्तिमा गाउका सम्पुर्ण समाज र न्यायीक संयोजक बविता यादवको अगाडी विवाह पुरा भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सुवर्ण गावपालीकाको सहयोग र  जनहित संचार नेपाल कलैया ७ को आयोजनामा बालविवाहमा गाउको सानो ठुलो, बुढा पाखा एवं महिलाहरुको सहभागिता रहेको बेहुला बेहुलीको वियाह गराइएको हो । समाजमा दिन प्रति दिन बढिरहेको विकृतीको अन्त्य गर्ने उदेश्यले समाजिक ठाउमा नाटकको माध्यम बाट बालविवाह एउटा कानुन अपराध रहेको र बाल बालिकाको शारीरिक अवस्था पुरा परिपक्व नभएकोले बिभिन्न रोगको शिकार भैइ जीवन नै बर्वाद हुने कुराको सचेना गरिएको थियो ।

 

Karaiya Mai Notice Winter

बालविवाह गरे कसो असर पर्छ नाटकको माध्यम बाट देखाउदा हेर्ने दर्सक हरुको मनमा एक प्रकारको डर अनुभूति भएको थियो । नाटकमा बालश्रम गरे वा गाराए वा दाइजो लिएर विवाह गरेमा सरकारी कानुन अनुसारको सजाय कस्तो हुनेगरेको बारेमा देखाउदै चेतना मुलक कार्यक्रम गरिएको थियो ।

नन्दकिशोर साह तेली , अभिजित कुमार मण्डल , भागिरत साह , सुरेन्द्र प्रसाद यादव , पारस पटेल , ज्ञानेन्द्र सिह , नर्वदा श्रेष्ठ , लक्ष्मी देवी , ज्योती कुमारी , गिता नेपाली आ गायक जितेन्द्र यादव लगायका नाटकका पात्र हरुले आ-आफ्ना कला प्रस्तुत गरी समाजमा रहेको अन्धकार लाइ उज्यालो पारेका थिए ।

सवर्ण गाउपालीका वाडा नम्वर ४ का अध्यक्ष दोलेन्द्र प्रसाद यादवको अध्यक्षता तथा गाउपालीका अध्यक्ष महेन्द्र यादवको प्रमुख आतिथ्यतामा एवं  उपाध्यक्ष वबिता यादवको विशिष्ठ आतिथ्यतामा लक्षित वर्गको तीन दिने उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नवीन श्रीवास्तव , समाजिक शाखाका संजिव यादव आयोजक संस्थाका अध्यक्ष अनुरोध महतो र उपाध्यक्ष जिउत पासवान लगायतका  हरुले समाजमा यस्तो रहेको विकृतीहरु हटाउन सबैले नबुझे हट्न नसक्ने भएकोले यस्ता कुरा समाजको लागि अत्यनत गंभीर प्रकृतिका समस्याको जड रहेकोले सबैले मिलि हटाउन आग्रह गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश