

भिस्वा २३ असाढ
पर्सा जिल्ला को छिपहरमाइ गाउँपालिकाको आर्थिक बर्ष
०७६र०७७ को नीति तथा कार्यक्रम ३१ करोड ५
लाख ५५ हजार बराबरको अनुमानित बजेट गाउँपालिका को प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ले प्रस्तुत गर्नु भएको थियोे । छिपहरमाई गाउँपालिका को गाउँ सभा को उदघाटन असाढ ८गते को भएपनी बन्द सत्र सोमबार को दिन गाउँपालिका कार्यालय को सभा हल मा समपन भएको छ। बन्द सत्र मा गाउँपालिका मा को पाचै वार्ड को योजना समेत प्रस्तुत गर्नु भएको थियोे । ०७६र७७ को बजेट मा छिपहरमाई गाउँपालिका मा जन्म लिन बालिका हरु लाई पौने दुई लाख को बालिका स्वर्ण बिमा गरिएको छ। जन्मे को ३५ दिन भित्र जन्मदर्ता बनाई गाउँपालिका मा पेस गरेपछी गाउँपालिका ले सो बालिका २० हजार बराबर को एकमुस्ट रकम बैंंक मा बुझाए पछी बिस वर्ष मा बालिका को शिक्षा र बिबाह को लागी पौने दुई लाख आउने यो रकम बाट सहयोग पुगने गाउँपालिका अध्यक्ष मनोज कुमार गुुुप्ता ले बताए । अहिले को बजेट मा बिषेश प्राथमिकता शिक्षा र स्वास्थ्य मा दिएको बताए । प्रतेक वार्ड हरु मा वार्ड र गाउँपालिका मा बराबर बिकास निर्माण र अन्य काम को रकम बिन्योजन गरिएको छ। नेपाल
सरकारबाट सर्शत अनुदान अन्तर्गत रु ११ करोड ४८ मा समाजिक, सुरक्षा अनुदान ४ करोड, स्वास्थ्य, शिक्षा, कृषि पर्यटन,महिला ,बालबालिका स्वर्ण बिमा लाई नियनतर्ता दिएकोछ। लगायत रहेको छ। प्रदेश सरकार ५० लाख,प्रदेश सरकार बिषेश अनुदान २० लाख,समपुर्क अनुदान ३०।
स्वास्थ्य, शिक्षा, पोषण, बाल संरक्षण तथा सरसफाइ विपद जोखिम न्यूनीकरण र बाल केन्द्रित योजना कार्यक्रमको लागि नेपाल सरकार र अन्य बाट आउने अनुमानित बजेट
जम्मा ३१ करोड ५ लाख ५५ हजार को बजेट अनुमानित आय प्रस्तुत साह ले बताए का छन।बिनियोजन बजेट भएको नीति तथा कार्यक्रम बन्द सत्र मा प्रस्तुत अधिकृत साह ले गरेको थियोे ।गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता को अध्यक्षतामाभएको बन्दसत्र मा प्रस्तुतिकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन, जिल्ला समन्वय समिति पर्सा का सदस्य सुबास साह,वार्डअधयक्ष राजबली यादव, महेन्द्र साह कलवार,बिनोद साह , बालक गदी, मौजिलाल साह, लगायत कार्यपालिका सदस्य र गाउँपालिका को समपुर्ण महिला ,पुरुष को सहभागसता रहेको थियोे ।बन्दसत्रमा ईन्जिनियर प्रगास कुमार गुप्ता , लेखापाल संजय पटेल, प्रकास कुमार गुप्ता , आईटी अौफिसर संजिव यादव, कृषी प्रमुख मसिलाल साह,स्वास्थ्य संयोजक शम्भु साह, समेत को सहभागिता रहेको थियोे ।
